कर्णालीविरुद्ध पोखराको रेकर्डै रेकर्ड : सामराको शतक, भुर्तेलको अर्धशतक

  • सोमबार २४ कात्िक २०८३ ०८:५२ AM
काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध कीर्तिमानी ब्याटिङ गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो। यो जारी सिजनकै उच्च योगफल र एनपीएल इतिहासकै दोस्रो ठूलो स्कोर हो। पोखराका ओपनर युवराज सामराले शतक बनाए भने कुशल