काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाबाट जुवातास खेलिरहेको अवस्थामा ५५ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी क गण सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । संयुक्त टोलीले विभिन्न स्थानमा पुगेर खानतलासी गरेको थियो । सो क्रममा जुवा