बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो दैलेखमा दुर्घटना, चालकसहित ६ जना घाइते

  • सोमबार २४ कात्िक २०८३ ०८:०४ AM
कालीकोट। कालीकोटबाट बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। नेपाल न्युज बैंकका अनुसार सोमबार बिहान करिब ८:०० बजेको समयमा दैलेखको गुराँस गाउँपालिका–१ स्थित काफलतोलीमा उक्त दुर्घटना भएको