पावरप्लेमा पोखराको मध्यम सुरुवात

  • सोमबार २४ कात्िक २०८३ ०२:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको १९ औं खेलमा पोखरा एभेन्जर्सले पावरप्लेमा कर्णाली याक्सविरुद्ध मध्यम सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखराले पवारप्लेमा १ विकेटको क्षतिमा ४२ रन बनाएको हो। पोखरा एभेन्जर्सले पहिलो विकेटको रुपमा मेहेदी हसनको विकेट गुमायो। उनले १६ बल खेलेर ५ रन मात्रै बनाए। अर्का ओपनर युवराज समरा ३३ रन बनाएर खेलिरहेका छन्। वान डाउन आएका कुशल भुर्तेल ३ रन बनाएर खेलिरहेका छन्। कर्णाली याक्सका लागि पहिल