तीन जना सवार मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुर्घटना, तीनै जनाको मृत्यु

  • सोमबार २४ कात्िक २०८३ ०७:५१ AM
काठमाडौं । नुवाकोटमा मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सोमबार बिहान १०ः५५ बजेको समयमा विदुर नगरपालिका–९ खड्कथोक भन्ने स्थानमा मोटरसाइकल दुर्घटना भएको हो । तीन जना सवार मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडकबाट १०० मिटर तल खसेको थियो । मृत्यु हुनेहरुमा धादिङको खनियाबास गाउँपालिका–३ घर भइ हाल नुवाकोट बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ, नुवाकोट