तिहारको बेला तास खेल्ने प्राचीन चलन छ । तर, व्यवसायिक रुपमा नेपालमा जुवा–तास खेल्न/खेलाउन भने प्रतिबन्ध छ । खेल्न र खेलाउन प्रतिबन्ध भएपनि नेपालमा तासको आयात भने हुन्छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्म (तीन महिना)मा ११ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको तास आयात भएको छ । उक्त मूल्य बराबरका ३४ The post तीन महिनामा ११ करोड ६८ लाखको तास आयात appeared first on Businesspana.