घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालनमा

  • सोमबार २४ कात्िक २०८३ ०८:११ AM
सुख्खा पहिरो खसेर अवरुद्द भएको पृथ्वी राजमार्ग दुइतर्फी रुपमै सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरस्थित पृथ्वी राजमार्गमा खसेको सुख्खा पहिरो हटाइएसँगै राजमार्ग सञ्चालनमा आएको छ । सोमबार बिहान करिब ५ बजे सडक माथिबाट सुख्खा पहिरो खस्दा अवरुद्द भएको भएको राजमार्ग अपरान्ह १ः३० बजेको समयबाट सञ्चालनमा आएको हो । पहिरो हटाइएसँगै उक्त सडकखण्डमा रोकिएका The post घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालनमा appeared first on Businesspana.