सांस्कृतिक चेतना कमजोर हुँदा राजनीति पनि खलबलियो : ओली

  • सोमबार २४ कात्िक २०८३ ०७:५० AM
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सांस्कृतिक तथा नैतिक चेतना कमजोर बन्दै जाँदा राजनीतिक वातावरणसमेत अस्थिर बनेको टिप्पणी गरेका छन्। सोमबार भक्तपुरमा एमाले जिल्ला कमिटीले बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले समाजमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा स्वार्थ तथा विध्वंसको