जलवायु सङ्कट र भूराजनीतिक तनावबिच सुरु भयो कोप–३१ सम्मेलन

  • सोमबार २४ कात्िक २०८३ ०६:२५ AM
काठमाडौँ । बढ्दो विश्वव्यापी तापक्रम, आर्थिक चुनौती र भूराजनीतिक तनावका बीच संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) सोमबार टर्कीमा सुरु भएको छ । भूमध्यसागरीय तटीय सहर अन्ताल्यामा दुई सातासम्म चल्ने सम्मेलनमा करिब २०० देशका प्रतिनिधिसहित एक लाखभन्दा