नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक र पुरातात्विक वस्तुको सफल अभिलेखीकरण
सोमबार २४ कात्िक २०८३ ०६:२९ AM
काठमाडौं। नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी) ले विगत आठ वर्षको अवधिमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ हजारभन्दा बढी पुरातात्विक वस्तुहरूको विस्तृत विवरण संकलन गरेको छ। सन् २०१८