एउटै पर्वमा फरक संस्कृति-पहाडमा भाइटीका, मधेसमा भरदुतिया
सोमबार २४ कात्िक २०८३ ०६:३३ AM
काठमाडौँ । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । त्यसैले यहाँ हरेक चाडपर्व जातीय, धार्मिक तथा सामुदायिक विविधताअनुसार मनाउने चलन छ । यहाँ भूगोल, समुदाय, भाषा र सामाजिक परिवेशअनुसार चाडपर्व मनाउने धार्मिक तथा सांस्कृतिक परम्परा