कार बिजुलीको पोलमा ठोक्किएर आगलागी हुँदा ६ जनाको मृत्यु

  • सोमबार २४ कात्िक २०८३ ०१:०० PM
काठमाडौं :  भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा भएको कार दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ।समाचार एजेन्सी पीटीआईका अनुसार पानीपत-खटीमा राजमार्गको जगहेडी ओभरब्रिज नजिकै तीव्र गतिमा गुडिरहेको कार अनियन्त्रित भई पहिले सडकको डिभाइडरमा र लगत्तै बिजुलीको  पोलमा ठोक्किएको थियो। ठक्करलगत्तै कारमा भीषण आगलागी भएको थियो।घटनाको सूचना प्राप्त हुनासाथ तितार्मी थाना प्रहरी र दमकल टोली तत्काल घटनास्थल पुगी आगो नियन्त्रणमा लिएको मुजफ्फरनगर (ग्रामीण) का प्रहरी उपरीक्षक (एसपी) अक्षय सञ्जय महा