भारतमा लक्ष्मीपूजाका दिन आगलागीमा परी २३ जनाले गुमाए ज्यान

  • सोमबार २४ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : लक्ष्मीपूजाको राति (आइतबार) भारतका विभिन्न शहरहरूमा पटाका र अन्य कारणले लागेको आगलागीमा परी २३ जनाको मृत्यु भएको छ। धेरै घाइते भएको बताइएको छ। आगलागीमा परी मृत्यु हुनेको संख्या मध्य प्रदेशमा बढी छ। त्यहाँ दुई छुट्टाछुट्टै घरमा आगलागी हुँदा १३ जनाले ज्यान गुमाएका छन्।यसैबीच,महाराष्ट्रको धाराशिव जिल्लामा किराना पसलमाथिको घरमा एकै परिवारका छ जनाको मृत्यु भएको छ। मुम्बईको लोखंडवालामा अर्को आगलागीमा एकजनाको मृत्यु भएको छ।यसका साथै, राजस्थानको पालीमा रहेको एक पटाका पसलमा आगलागी हुँदा दुईजना