काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा सांस्कृतिक तथा नैतिक चेतना कमजोर हुँदै जाँदा त्यसको असर राजनीतिमा पनि देखिन थालेको बताएका छन्। सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्ने प्रवृत्तिप्रति चिन्ता जनाउँदै उनले समाजमा परोपकार, करुणा र सिर्जनशीलताभन्दा स्वार्थ र विनाशकारी सोच हाबी हुँदै गएको टिप्पणी गरे। उनले यो टिप्पणी २०८२ भदौ २३ र २४