काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा पोखराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पोखराले तीन परिवर्तन गरेको छ । सागर ढकाल, सुदिप अर्याल र सदिरा समाराविक्रमाको स्थानमा सन्नी विक, विवेक राना मगर र धनन्जय लक्षण पहिलो रोजाइमा खेल्दैछन् । यस्तै कर्णालीले दुई