मधेस सरकारमा कांग्रेस सहभागी हुँदैन : उपसभापति भुसाल

  • सोमबार २४ कात्िक २०८३ ०७:०५ AM
काठमाण्डु – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले मधेस प्रदेश सरकारमा कांग्रेस सहभागी नहुने बताएकी छन् । कांग्रेस कार्यसमितिको बैठकमा पनि कुनै पनि प्रदेश सरकारमा सहभागी हुने विषयमा छलफल नभएको बताउँदै भुसालले कांग्रेस अहिले सरकारमा सहभागी हुनेभन्दा पनि स्थानीय तह निर्वाचनमा केन्द्रित हुने बताइन् । ‘कांग्रेस प्रदेश सरकारमा जाने विषयमा कुनै पनि निर्णय गर्ने अवस्थामा छैन।