नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ : केपी ओली

  • सोमबार २४ कात्िक २०८३ ०६:५७ AM
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको भन्दै यसको संरक्षणमा सचेत हुन सबै नेपालीलाई आग्रह गरेका छन्