सर्लाहीमा जुवा खेल्ने २६ जना पक्राउ, करिब १० लाख रकम बरामद

  • सोमबार २४ कात्िक २०८३ ०६:३१ AM
सर्लाहीमा जुवा तथा तास खेलिरहेको अवस्थामा प्रहरीले २६ जनालाई पक्राउ गरेको छ । दिपावलीको राती सदरमुकाम मलंगवा–८ बाट ९ जना र ब्रहम्पुरी गाउँपालिकाबाट १७ जनालाई करिब १० लाख रकमसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नौ लाख ४९ हजार ९८५ रुपैयाँ नेपाली नगद, ३१ हजार ५० रुपैयाँ भारतीय रुपैयाँसहित तास, मोबाइल फोन तथा