मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–२, गंगाचोकस्थित विराट टिचिङ अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै विरोध जनाएका छन् । सुनसरीको दुहबी नगरपालिका–६, भुटाहका ४३ वर्षीय सबिर मियाँको सोमबार बिहान उपचारका क्रममा