दीपावलीको रात भारतका विभिन्न सहरमा जलेर २२ जनाको गयो ज्यान

  • सोमबार २४ कात्िक २०८३ ०५:४६ AM
नयाँदिल्ली- दीपावलीको रात भारतका विभिन्न सहरमा पटाका र अन्य कारणले भएका आगलागीमा २२ जनाको मृत्यु भएको छ। यी घटनामा अन्य धेरैजना घाइते भएका छन् । केही अझै बेपत्ता अवस्थामा छन्। सबैभन्दा धेरै मृत्यु मध्यप्रदेश राज्यमा भएको छ। त्यहाँ दुई छुट्टाछुट्टै घरमा आगलागी हुँदा १२ जनाको ज्यान गएको छ। महाराष्ट्रको धाराशिव जिल्लामा किराना पसलमाथिको घरमा बस्दै