काठमाण्डु –आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वले हरेक नेपालीलाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गर्न सकोस भनेर कामना गरेका छन् । चाडपर्वविशेष भिडिओ सन्देश जारी गर्दै अध्यक्ष साहले यस्तो कामना गरेका हुन् । उनले अहिले देशमा छदमभेषी माहौल रहेको बताए । उनले भने,“सत्य दवेको छ र असत्य