तिहारको माहोलमा बढ्यो सुनको मूल्य, कति पुग्यो ?

  • सोमबार २४ कात्िक २०८३ ०५:४० AM
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८५५ कायम भएको छ । आइतबार