काठमाडौं । बढ्दो विश्वव्यापी तापक्रम, आर्थिक चुनौती र भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय सहकार्य कठिन बन्दै गएका बेला संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) सोमबार टर्कीमा सुरु भएको छ । भूमध्यसागरीय तटीय सहर अन्ताल्यामा दुई सातासम्म चल्ने सम्मेलनमा एक लाखभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । करिब २०० देशका प्रतिनिधिले ऊर्जा सङ्क्रमणलाई तीव्रता दिने तथा विकासशील