दैलेखमा बिरामी बोकेर हिँडेको जीप दुर्घटना : एकको मृत्यु, ५ जना गम्भीर घाइते

  • सोमबार २४ कात्िक २०८३ ११:०० AM
काठमाडौं : दैलेख गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।आज बिहान कालिकोटबाट विषादी सेवन गरेकी बिरामी कैसि सार्कीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेततर्फ लैजाँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार सन्नित्रिवेणी गाउँपालिका - ६ बस्ने वर्ष ४१ वर्षीय रने सार्कीको बिहान ८:५६ बजे उपचारका क्रममा मृत्यु भएको हो। घाइतेमध्ये ५ जन