प्रेम सम्बन्धको विवादले लियो हत्याको रूप, श्रीमती र भारतीय प्रेमी पक्राउ
सोमबार २४ कात्िक २०८३ ०३:४२ AM
विराटनगर : विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उनका भारतीय प्रेमी मिलेर फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई