ब्राउन सुगरजस्तो देखिने पदार्थसहित बेलबारीबाट एक जना पक्राउ

  • सोमबार २४ कात्िक २०८३ ०३:५६ AM
मोरङ :  मोरङको बेलबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ लालभित्तीस्थित कबिर टोलका ३० वर्षीय भोजबहादुर राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीमा राईको घरको कोठामा