खुसी बाँडौं, स्वस्थ रहौं

  • सोमबार २४ कात्िक २०८३ १०:०० AM
तिहारको  माहौल छ। घरैपिच्छे सेलरोटी, फिनी, अनरसा, अर्सालगायतका परिकार पाक्न थालेका छन्। बजारमा लड्डु, बर्फी र विभिन्न मिठाई बनिरहेका छन्। दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता गाँसिएको यो पर्वमा घरैपिच्छे मीठा परिकार पाक्छन्। देउसीभैलो, टीका र भेटघाटसँगै यस्ता परिकार खाने र खुवाउने चलन पनि उत्तिकै छ ।तिहारमा खाइने सेलरोटी, फिनी, अनरसा, लड्डु, र अन्य घिउ तथा तेलमा तारेका मासुजन्य परिकार कस्तो छ ?  भान्छामा कस्तो परिकार पाकिरहेको छ, ख्याल गर्नुहोस्। पुरानो तेलमा पकाइएका परिकार र अत्यधिक गुलि