तिहारमा गाई पूजा किन गरिन्छ ? यस्तो छ धार्मिक र सामाजिक कारण

  • सोमबार २४ कात्िक २०८३ ०३:४० AM
काठमाण्डु – नेपालीहरूको प्रमुख पर्व तिहारको महत्वपूर्ण दिनमध्ये एक हो गाई तिहार। तिहारको यस दिन गाईलाई स्नान गराएर निधारमा टीका लगाउने, माला पहिर्‍याउने तथा विभिन्न परिकार र घाँस खुवाएर पूजा गर्ने परम्परा छ। धार्मिक आस्था, सांस्कृतिक परम्परा र नेपाली समाजको कृषि जीवनसँग गहिरो सम्बन्ध राख्ने भएकाले गाई पूजालाई तिहारको विशिष्ट संस्कारका रूपमा लिइन्छ। हिन्दू धार्मिक