चौपाया तस्कर र सशस्त्र प्रहरीबीच झडप, लाठीचार्जबाट एक घाइते
सोमबार २४ कात्िक २०८३ ०२:४९ AM
झापा : भारततर्फ चौपाया तस्करी गर्न खोज्ने समूह र सशस्त्र प्रहरीबीच झापाको लसुनगञ्ज सीमा क्षेत्रमा झडप भएको छ । झडपका क्रममा सशस्त्र प्रहरीले लाठीचार्ज गर्दा एक जना घाइते भएका छन् । झापा गाउँपालिका–१ स्थित लसुनगञ्ज सीमा