मुग्लिन नजिक घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग ठप्प

  • सोमबार २४ कात्िक २०८३ ०२:१७ AM
काठमाण्डु- चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित घोप्टेभीरमा सोमबार बिहान सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण राजमार्गमा दुईतर्फी सवारी आवागमन ठप्प हुँदा सयौँ यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सोमबार बिहान करिब ५ बजे सडकमाथिबाट ठूलो परिमाणमा ढुंगा र माटोसहितको पहिरो खसेर सडक ढाकेको हो। पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएपछि