'हाम्रो कला, संस्कृति, मौलिक परम्परा र सामाजिक सद्भाव सधैँ जीवन्त रहिरहोस्'

  • सोमबार २४ कात्िक २०८३ ०३:०६ AM
उपसभामुख रुबीकुमारीले नेपालीहरूको मौलिक संस्कृति, परम्परा र आपसी सद्भावको प्रतीकका रूपमा रहेको तिहार, लक्ष्मीपूजा तथा भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैलाई शुभकामना व्यक्त गरेकी