झिलिमिली बत्ती र गुञ्जिने धुनमा तिहारको रौनक

  • सोमबार २४ कात्िक २०८३ ०१:२५ AM
धरान : साँझ पर्दै जाँदा घरका झ्याल, ढोका र छतमा झिलिमिली बत्ती बल्न थाल्छन्। आँगनमा सयपत्री र मखमलीका माला सजिन्छन्। कतै मादलको ताल सुनिन्छ, कतै गीतको धुनमा देउसी–भैलो खेल्ने समूहको स्वर मिसिन्छ। गाउँदेखि सहरसम्मका टोल