तेह्रथुम : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खानेपानीको अभाव झेलिरहेका तेह्रथुमको आठराई गाउँपालिकाका सुख्खाग्रस्त बस्तीमा पानीको स्रोत पहिचान भए श्रमदानमार्फत पानी पुर्याउने घोषणा गरेका छन् । आइतबार आठराईको सक्रान्ति बजारमा आयोजित पार्टीको ‘हातेमालो’ कार्यक्रमलाई सम्बोधन