तिहारको झिलिमिली दृश्य हेर्न केबलकार चढ्दै इलासम्म

  • सोमबार २४ कात्िक २०८३ ०२:०९ AM
नारायणगढ । तिहारका अवसरमा गैँडाकोटस्थित मौलाकाली केबलकार चढेर इला होटल पुग्ने पर्यटक यहाँबाट देखिने झिलिमिली दृश्यले आकर्षित भएका छन् । डाँडाबाट देखिने समथर बजार, सलल बगेको नारायणी नदी र नदीमा प्रतिबिम्बित सहरका बत्तीको दृश्यले स्वर्गीय अनुभूति गराउँछ । सामान्य दिनमा पनि यहाँबाट सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । तर, तिहारजस्ता विशेष पर्वमा सहर र बस्ती… Continue reading तिहारको झिलिमिली दृश्य हेर्न केबलकार चढ्दै इलासम्म