‘मौरी दिदी’का डेढ सय घार रित्तिए, राष्ट्रपति पुरस्कार दिलाएको व्यवसाय धान्नै मुस्किल

  • सोमबार २४ कात्िक २०८३ १२:१५ AM
झापा : ‘मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले पालेका डेढ सय घारका मौरी रोगका कारण मरेका छन् । अब उनका ५० घारमा मात्र मौरी बाँकी छन् । अठार वर्षअघि एक हजार रुपैयाँ लगानी