आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

  • सोमबार २४ कात्िक २०८३ ०१:१२ AM
काठमाडौँ / हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागमा