काठमाडौं । यस वर्षको लक्ष्मीपूजाका दिन नेपालको विद्युत्को उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार कात्तिक २२ गते साँझ ६ः१५ बजे विद्युत्को उच्चतम माग रेकर्ड गरिएको हो । उक्त समयमा नेपालमा कुल २ हजार ४००.३० मेगावाट विद्युत् उत्पादन भएको थियो । आन्तरिक माग पूरा गरेपछि बाँकी ५८७.३० मेगावाट… Continue reading लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात