तिहारको तडकभडकमा आत्मीयता हराउँदै

  • आइबार​ २३ कात्िक २०८३ ११:२० PM
सञ्जय खड्का तिहार दाजुभाइ र दिदीबहिनीबीचको स्नेह र आदरको पर्व मात्र होइन, पशुपक्षीप्रतिको निष्कपट कृतज्ञता र प्रकृतिसँग मानवको सम्बन्ध मनाउने अनुपम उत्सव पनि हो। यो पर्व बाहिरी संसारलाई झिलिमिली पार्ने चाड मात्र नभएर आफूभित्रको अज्ञानता हटाउँदै आत्मिक