हलगोरु किन्न पुग्थे किसान, अहिले गाईको दूध र गहुँत जुटाउनै मुस्किल
सोमबार २४ कात्िक २०८३ १२:०५ AM
म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका यामप्रसाद पुनले गाई पाल्न छाडेको पाँच वर्ष भयो । करिब तीन दशकसम्म गाई पाल्दै लेकबेँसी गरेका पुनले अहिले गाईको सट्टा भैँसी पाल्न थालेका छन् । “थोरै दूध दिने १० वटा