तिहारको चौथो दिन आज गाईपूजा गरिँदै, के छ यसको धार्मिक महत्व ?

  • आइबार​ २३ कात्िक २०८३ ११:५८ PM
काठमाडौँ / तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।  गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ ।