काठमाडौँ : अमेरिकाको सियाटलमा दीपावली उत्सवका क्रममा हिन्दु समुदायलाई लक्षित गर्दै घृणापूर्ण नारा र प्लेकार्ड प्रदर्शन भएपछि विवाद उत्पन्न भएको छ ।दक्षिणपन्थी कार्यकर्ता जेक ल्याङ र थोमस एलेनले दीपावली कार्यक्रममा पुगेर ‘टीका लगाउने सबैलाई देश निकाला गर’ र ‘इसाईहरूको हिन्दु प्रतिस्थापन रोक’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।उक्त प्रदर्शनप्रति अमेरिकी सांसद प्रमिला जयपालले कडा विरोध जनाएकी छन् । डेमोक्रेटिक पार्टीकी सांसद जयपालले पत्रकार जोनाथन चोले सामाजिक सञ्जाल