एनभिडियाका प्रमुखलाई निगरानी गर्न चीनले मेगास्पिडका अधिकारीलाई परिचालन गरेको अमेरिकी गुप्तचरको दाबी

  • आइबार​ २३ कात्िक २०८३ ०७:४७ PM
अमेरिकी गुप्तचर निकायको एक गोप्य प्रतिवेदनमा प्रविधि कम्पनी मेगास्पिडकी कार्यकारी अधिकारी एलिस हुआङलाई एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङमाथि निगरानी गर्न चीनले परिचालन गरेको दाबी गरिएको छ। विभिन्न सञ्चारमाध्यमका अनुसार… The post एनभिडियाका प्रमुखलाई निगरानी गर्न चीनले मेगास्पिडका अधिकारीलाई परिचालन गरेको अमेरिकी गुप्तचरको दाबी appeared first on Technology Khabar.