काठ्माण्डौँ : डडेल्धुराको अजयमेरु गाउँपालिका-१ का लोकेश भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । नेपाल प्रहरीमा कार्यरत भण्डारीको नारायणगढ–कावासोती सडकखण्डमा भएको दुर्घटनामा ज्यान गएको हो ।भण्डारीले दुर्घटनाको अघिल्लो दिन मात्रै नयाँ मोटरसाइकल खरिद गरेका थिए । नयाँ बाइकसँगको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै उनले लेखेका थिए, ‘निङ्लाशैनीमा डाँडा बाघ बाबा, विश्वकर्मा बाबा रक्षा गर्नु ।’तर, नयाँ बाइक किनेको भोलिपल्टै उनी दुर्घटनामा परेर ज्यान गुमाउन पुगे । उनले फेसबुकमा लेखेको