पोल्यान्डको क्राको गोलीकाण्डमा घाइते प्रहरीको ज्यान जोगाए दुई चिकित्सकले

  • सोमबार २४ कात्िक २०८३ १२:०० AM
काठ्माण्डौँ : पोल्यान्डको क्राको सहरमा भएको सामूहिक गोलीकाण्डका क्रममा घाइते प्रहरी अधिकारीको ज्यान दुई चिकित्सकले जोगाएका छन् । घटनास्थल नजिकै परिवारसँग खाना खाइरहेका दुई चिकित्सक गोली चलेको आवाज सुन्नासाथ उद्धारमा खटिएका थिए ।प्राध्यापक मिचल पेन्ड्जिवात्र र डा. मातेउज विएर्दाक घटनास्थल पुग्दा गोली लागेर प्रहरी अधिकारीसहित अन्य व्यक्ति घाइते भएका थिए । उनीहरूले आक्रमणकारी भनिएका व्यक्ति र प्रहरी अधिकारीसहित अन्य घाइतेको उपचार सुरु गरेका थिए ।गोली लागेर छातीमा गम्भीर चोट लागेका प्रहरी अधिकारीको