झुम्का कारागारबाट फरार जबर्जस्ती करणी मुद्दाका दोषी पक्राउ

  • आइबार​ २३ कात्िक २०८३ ०५:०४ PM
सुनसरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका जबर्जस्ती करणी मुद्दाका एक दोषी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा इनरुवा नगरपालिका–९ का २० वर्षीय आकाशकुमार खत्वे छन् । सुनसरी जिल्ला