झापामा हाउजी, बिङ्गो र तम्बोला सञ्चालन गर्न सीडीओको सुटुक्क अनुमति ! प्रहरी किन मौन ?
आइबार २३ कात्िक २०८३ ०३:३७ PM
झापा । जुवाजन्य गतिविधि नियन्त्रण गर्ने घोषणा गरेको जिल्ला प्रशासन कार्यालय झापाले नै हाउजी, बिङ्गो र तम्बोला खेल सञ्चालनका लागि अनुमति दिएको खुलेको छ । विजयादशमीका बेला बिङ्गो खेल रोक्ने घोषणा गरेका प्रमुख जिल्ला अधिकारी