ओपनएआईले ११ अर्ब डलरको नयाँ लगानी जुटाएको छ। यो १.२५ ट्रिलियन डलर मूल्यांकन गरिएको लगानी चरणको पहिलो हिस्सा भएको यस विषयमा जानकारी राख्ने एक स्रोतले शुक्रबार बताएको हो। अहिलेसम्म जुटाइएको… The post ओपनएआईले जुटायो ११ अर्ब डलरको लगानी, कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर appeared first on Technology Khabar.