कांग्रेस सहमहामन्त्री शिवाकोटीले मागे माफी, भ्रामक कुरा नलेख्ने लिखित कागज

  • आइबार​ २३ कात्िक २०८३ ०३:२३ PM
काठमाण्डु – नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले अबदेखि भ्रामक कुरा नलेख्ने लिखित कागज गरेका छन् । आईतबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका उनले काठमाण्डुपाटी अनलाइनका सञ्चालक रोशन खड्काबारे लेखेको कुरामा लिखित माफी मागेका हुन् । उनले बिचौलिया इनम सापकोटा र नेपाली कांग्रेसको सम्बन्धबारे लेखिएको समाचारलाई लिएर खड्कामाथि व्यक्तिगत रूपमा सामाजिक सञ्जालबाट लाञ्छित गरेका थिए