वासिङ्टन – अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । उनले निर्वाचनमा भएको ठूलो हारबाट अझ बलियो भएर फर्किने प्रतिबद्धता व्यक्त गरे । डेमोक्र्याटहरूले गत मंगलबारको मध्यावधिमा कंग्रेसका दुवै सदनहरू कब्जा गरे, जसले ट्रम्पको रिपब्लिकन पार्टीलाई दशकौँदेखि प्रभुत्व जमाएका राज्यहरूमा ऐतिहासिक क्षति पुर्याएको छ । ट्रुथ सोसलमा