काठमाडौं । गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त बनेको काठमाडौंको पाँचतारे होटल हिल्टनले यस वर्षको तिहार तथा छठ पर्वको अवसरमा दिएको शुभकामना सन्देशले धेरैको ध्यान खिचेको छ। होटलले नक्साल स्थित जलेर खण्डहर बनेको भवन अगाडी ठूलो ब्यानर राखेर २०८२ भदौमा देशले भोग्नुपरेको अप्रिय राष्ट्रिय विपत्तिलाई स्मरण गर्दै पुनः त्यस्तो अवस्था कहिल्यै नआओस्… Continue reading खण्डहर बनेको हिल्टनको भावुक तिहारको शुभकामनाः ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’